Sunday 3 April 2011

सुन्दर मेरो गाउँ

rise-sunबिहानीको झुल्के घाम !

rise-sun1गोरखाको तान्द्राङबाट देखिएको सुर्योदयको मनोरम दृष्य ।

 

Rice
मंसिर महिनाको चटारो : परिश्रमको फल भित्र्याउने समय

16122010गोरखाको तान्द्राङ गाविसबाट देखिएको गणेश हिमाल

मनासलु हिमाल : झ्यालबाट हेर्दा

0 comments:

Post a Comment